Logo

नेपालमै पहिलोपटक एनआईसी एशिया क्यापिटलद्वारा ‘आइडिया टु आईपीओ’ सेवा सुरु

एनआईसी एशिया क्यापिटलले नेपालमै पहिलोपटक मर्चेन्ट बैंकिङ (संस्थागत परामर्श) सेवाअन्तर्गत ‘आइडिया टु आईपीओ’ नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ। यो सेवाअन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको Ideation देखि कम्पनी स्थापना, Scale up: Expansion, Growth, further Expansion हुँदै आईपीओे जारी गर्ने चरणसम्म कम्पनीलाई पुर्याउन आवश्यक पर्ने लगानीको स्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्नेछ। यो…