काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई योग्यता नपुगेको व्यक्तिलाई सहायक महाप्रवन्धक नियुक्त गरेको भन्दै बिमा समितिले कारबाही गरेको विषय छरपस्ट भएको छ । यो सँगै बिमा समितिले नेपाल लाइफलाई संस्थागत सुशासन सम्बन्धी अर्को कारबाही समेत गरेको पाइएको छ । बिमा समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा १४ को उपदफा (९) मा भएको…