Logo

यती बाट फ्लाइट बुकिङ गरी खल्ती मार्फत भुक्तानी गर्दा रु.४५०सम्म क्यासब्याक

नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले यती एयरलाइन्ससँगको साझेदारीमा रु।४५० को क्यासब्याक तुरुन्तै पाइने अफर ल्याएको छ । ग्राहकहरुलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने र फ्लाइट बुकिङलाई सहज बनाउनु यो अफरको मुख्य उद्देश्य हो । फ्लाइट बुकिङ्गमा क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ। बुकिङ गर्दाको बिल रकममा रु.१५० घट्नेछ भने बाँकि रहेको रु.३०० ‘खल्ती’ वालेट…