Logo

बैंकहरुमा निक्षेप बढ्ने क्रम जारी

पछिल्लो समय बैंकहरुको निक्षेपमा सुधार हुने क्रम जारी छ। पुसको चौथो सातामा वाणिज्य बैंकहरुले ५८ अर्ब रुपैयाँले निक्षेप बढाउन सफल भएका हुन् । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुको निक्षेप अघिल्लो साताको तुलनामा ५८ अर्ब रुपैयाँले बढेर ४३ खर्ब ७ अर्ब रुपैयाँ पुगेको हो । जुन पुस तेश्रो सातामा ४२ खर्ब ४९ अर्ब रुपैयाँ थियो…