आगामी १३ माघमा ‘तिलोत्तमा व्यापार महोत्सव हुने भएको छ । तिलोत्तमा चेम्बर अफ कमर्श, रूपन्देहीले १३ देखि २४ माघसम्म औद्योगिक, कृषि, पर्यटन तथा व्यापार महोत्सव आयाेजना गर्न लागेको हो । संघले सोमबार पत्रकार सम्मेलन आयाेजना गरी महोत्सवको तयारी बारे जानकारी दिएको हो । 'व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगारी सुदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार' भन्ने नाराका साथ तिलोत्तमा-५ मणिग्राममा…