Logo

विदेशी मुद्रा संचिती घट्दै, आयात धान्ने कसरी ?

उच्च व्यापार घाटा र रेमिट्यान्स आप्रवाह घट्दै गएपछि देशको विदेशी मुद्रा संचितीमा दबाब बढ्दै गएको छ । विदेशी मुद्रा संचिती घट्दै जाँदा आयात धान्नै समस्या हुन थालेको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय संचितीबाट आर्थिक वर्ष २०७८/७९ को चार महिनाको आयातलाई आधार मान्दा ७.९ महिनाको वस्तु आयात र ७.२ महिनाको वस्तु तथा सेवा आयात…