समिट लघुवित्त वित्तीय संस्थाले आगामी २४ पुसमा वार्षिक साधारणसभा बोलाएको छ । सभा तनहुँकाे आँबुखैरेनी रेटुरेन्ट एन्ड पार्टी प्यालेसमा बिहान १० बजे सुरु हुनेछ । सभामा गत वर्षको नाफाबाट २५ दशमलव २८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेस हुनेछ । मर्जर तथा बोनस सेयरपछि संस्थापक र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलन गर्न अपुग सात लाख…