सिभिल बैंक लिमिटेडले २४ मंसिरदेखि बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ । अब १० वर्ष अवधि रहने सो ऋणपत्र खरिदका लागि ९ पुससम्म आवेदन दिन सकिनेछ । बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ‘सिभिल बैंक डिबेञ्चर २०८८’ निष्काशन तथा बिक्री खुला गरेको थियो । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका…