आज नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन भने ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।हिजाे आईतबार पनि साेही मूल्यमा काराेबार भएकाे थियाे । त्यस्तै, चाँदीको मूल्य पनि स्थिर देखिएको छ। चाँदी प्रतितोला १२०० रुपैयाँमा कारोबार भइरहेको…