Logo

अर्थ

सान्जेन जलविद्युत कम्पनीले बोलायो साधारणसभा



सान्जेन जलविद्युत कम्पनीकाे ११औँ वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले १३ पुसमा साधारणसभा आह्वान गरेको हो । तर, कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने जनाएको छ ।

सभामा गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल हुनेछ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  १० : ३७ बजे