एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ । बैंकले २५ असोजदेखि हाल कायम १० कित्ता सेयर बराबर नयाँ तीन कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निस्काशन गरेको थियो । बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका २४ करोड…