Logo

कामना सेवा बैंक द्वारा बिद्याज्योति प्राथमिक बिद्यालयलाई शैक्षिक सामाग्रि तथा डस्टविन हस्तान्तरण

कामना सेवा बिकास बैंक लि. डिमुवा शाखाले बैंकको १५ औ बार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्र्तगत मोदि गाउपालिका वडा नं. ०३, घुरुङ्गसेरामा रहेको श्री बिद्याज्योति प्राथमिक बिद्यालयलाई शैक्षिक सामाग्रि तथा डस्टविन हस्तान्तरण गरेको छ । बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै…