नबिल बैंकले दराजसँगको साझेदारीमा आफ्ना ग्राहकहरुको लागि सुनौलो अफर ल्याएको छ । बैंकले दराजको ११ः११ को अवसरमा उक्त अफर ल्याएको हो । सोही अफरअन्तर्गत बैंकका ग्राहकहरुले डेबिट कार्डममार्फत १५ प्रतिशत छुट वा अधिकतम ३ हजार क्यासब्याक र क्रेडिट कार्डमार्फत १५ प्रतिशत छुट वा अधिकतम ३ हजार ५०० सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । बैंकले दराजसँगको…