Logo

मुक्तिनाथ विकास बैंकद्वारा १८.५% लाभांश घोषणा

मुक्तिनाथ विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब ८१ करोड १५ लाख ५० हजार ८०३.१८ रुपैयाँ कुल १८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १७.५७५ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशतले हुन आउने ५३…