राष्ट्रिय वाणिज्य बैंकले १३ वटा कम्पनीलाई नगद आर्थिक अनुदान सहयोग प्रदान गरेको छ । बैंकले जर्मन सरकारबाट केएफडब्ल्यू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित इनर्जी इफिसियन्सी प्रोग्रामको लागि अनुदान सहयोगअन्तर्गत १३ वटा कम्पनीलाई ६ करोड ५० लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो। बैंकले एसियन थाई फुड्स, जस्मिन हाइजिन प्रोडक्ट्स्, ताजा फुड्सलाई १÷१ करोड रुपैयाँ प्रदान गरेको…