Logo

कामना सेवाको मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कामना सेवा विकास बैंक लिमिटेडको सेयर मूल्य समायोजन गरेको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले यस दिन बैंकको १८ दशमलव ५० प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको सेयर मूल्य ६०७ रुपैयाँ कायम भएको…