नेपाल चेम्बर अफ कमर्सले बैंकहरुले निक्षेप अकर्षित गर्न बढाएको ब्याजदर नियन्त्रणमा नेपाल राष्ट्र बैंकले गरेको हस्तक्षेपको स्वागत गरेको छ ।चेम्बरले बिहिबार एक विज्ञप्ति जारी गर्दै निक्षेपको उच्च ब्याजदर नियन्त्रणका लागि हस्तक्षेप गरी राष्ट्र बैंकले जारी गरेको ३ बुँदे परिपत्र स्वागत योग्य रहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ– ‘वित्तीय प्रणालीमा तरलताको अभावको समस्या चुलिए पछि…