Logo

मेगा क्यापिटल मार्केट्सको औपचारिक उद्घाटन

मेगा बैक लिमिटेडको पुर्ण स्वामित्वमा रहेको मेगा क्यापिटल मार्केट्सको औपाचारिक शुभारम्भ भएको छ ।शुक्रबार साँझ होटल एलो प्यागोडामा भएको विशेष समारोश बिच नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रुपमा समूद्घाटन गरे । कार्यक्रमका प्रमख अतिथि समेत रहेका धितोपत्र बोर्डका अध्यक्ष कार्की मगा क्यापीटल मार्केट्सले मर्चेन्ट…