तरलता अभावका कारण निक्षेप आकर्षित गर्न आफुखुशी ब्याजदर बढाएका बैंकहरुले राष्ट्र बैंकको निर्देशनपछि घटाएका छन् । अधिकांश बैंकहरुले १० प्रतिशत भन्दामाथि नै ब्याजदर सार्वजनिक गरेका थिए । बैंकहरुले डबल डीजीटमा निक्षेपको ब्याजदर बढाएपछि राष्ट्र बैंकले एक्सन लिएको थियो । राष्ट्र बैंकले मंगलबार साँझ २४ घण्टाभित्र ब्याजदर घटाउन ३ बुँदे निर्देशन दिएपछि बैंकहरुले सिंगल डीजीटमा रहनेगरी…