Logo

सामसुङ्गको एम् सिरिज एम् टेन (Samsung Galaxy M10) नेपालीबजारमा

१२ फेब्ररी २०१८ देखि काठमाडौंमानिकै प्रतिक्षारत सामसुङ्गको एम् सिरिज नेपालमा लन्चभएको छ । नेपालको पहिलो र ठूलो मोबाइल बितरक कम्पनीको रुपमा रहेको, मोबाइल सेवाप्रदायककम्पनी सामसुङ्गले आफ्नो नयाँमोडल सामसुङ्ग ग्यालेक्सी एम् टेन (Samsung Galaxy M10) नेपालीबजारमा लन्चगरेको छ । साथै सामसुङ्गले Samsung Galaxy M10 मोडेलको यो फोनस्मार्टडोकोबाट रु. १३ हजार ७ सय ९० माग्राहकले किन्न सक्ने…