Logo

पुँजी पलायन गर्दै एनसेल, यस्तो छ रणनितीक योजना

एनसेलले नेपाल सरकारलाई कर नतिरेरै पुँजी पलाएन गर्न लाागेको छ । पछिल्लो सयम सोहि कारणले चर्चामा रहेको एनसेलले सरकारलाई कर नतिर्ने मनसायका साथ यसरी पुँजी पलाएन गर्न लागेको हो । एनसेलले सरकारलाई लगभग ५३ अर्बबराबर कर तिर्न बाँकी रहेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकम्युनिकेसनको तुलनामा एनसेलले दिएको सुविधा २ सय प्रतिशतसम्म महंगो…