Logo

सर्वोच्चको फैसलाप्रति राप्रपा (संयुक्त) को स्वागत

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले सर्वोच्च अदालतले एनसेलले छलेको रु ४३ अर्ब पूँजीगत लाभकर राज्य ढुकुटीमा दाखिला गर्न भनी गरेको फैसलाको स्वागत गरेको छ । प्रचारप्रसार समितिका संयोजक राजेन्द्र गुरुङले जारी गरेको विज्ञप्तिमा राज्यले सो रकम उठाउनु भनि अदालतले गरेको निर्णय प्रशंसनीय तथा स्वागतयोग्य रहेको उल्लेख गर्दै पार्टीका नेताहरुले सो विषयमा निरन्तर ध्यानाकर्षण गर्दै आएकामा…