बैंक अफ काठमाण्डू र एसआरएल डाईग्नोष्टिकबीच विभिन्न सेवामा छुट सम्झाैता भएकाे छ । एसआरएलमा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा ग्राहकहरुलाई छुट उपलब्ध गराउने सम्झौता भएको हाे । यस सम्झौतापछि बैंक अफ काठमाण्डूका ग्राहकहरुले एसआरएल डाईग्नोष्टिक प्रदान गर्ने प्याथोलिजी सम्बन्धि स्वास्थ्य सेवाहरु उपभोग गर्दा बैंकको कार्ड तथा…