Logo

अरुण भ्यालीको साधारण सभा यहि असोज २४ गते, १० प्रतिशत बोनस शेयर दिने

अरुण भ्याली हाइड्रोपावरको २४औँ वार्षिक साधारण सभा यहि असोज २४ गते हुने भएको छ । आज बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजेदेखि जुम एपमार्फत वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । साथै साधारण सभा प्रयोजनका लागि असोज ११ गते शेयर दर्ता किताब बन्द(बुक क्लोज) गर्ने निर्णय पनि भएको कम्पनी सचिव रञ्जु अधिकारीले जनाएकी…