Logo

अन्तर बैकिङ एटीएम प्रयोग गर्दा शुल्क लाग्ने

एउटा बैंकको एटीएमबाटअर्को बैंकको एटीएम बुथमा प्रयोग गर्दा आजदेखि शुल्क लाग्ने भएको छ ।  राष्ट्र बैकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७७ संशोधन गर्दै माघ १ गतेदेखि न्यूनतम शुल्क लिन पाइने व्यवस्था गरेको हो । राष्ट्र बैंकको परिपत्र अनुसार अब बैंकहरुले प्रत्येक कारोबारबापत अधिकतम २० रुपैयाँसम्म सेवा शुल्क लिन पाउनेछन् । महिनाको २ पटकसम्म हुने…