Logo

सुनको भाउ निरन्तर उकालो,तोलाको ९९ हजार तीन सय पुग्यो

पछिल्लो समय सुनको भाउ निरन्तर उकालो लागि रहेको छ । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमणका कारण सुनको मूल्य दिनहुँ बढिरहेको छ । कोरोना कारण अन्तराष्ट्रिय बजारमा डलरको भाउ बढेसँगै सुनको मूल्य वृद्धि भएको सुनचाँदी व्यवसायीहरुले बताएका छन् । नेपालमा सुनको मुल्य अहिले सम्मकै धेरै प्रति तोला ९९ हजार ३ सय पुगेको छ। यस…