नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । कोरोना भाइरस रोकथाम तथा लकडाउन पछि सरकारले गरेको लगडाउनसंगै बन्द भएको शेयर बजार लामो समय पछि खुलेको थियो । शेयर बजार घटबढ भइरहनु यसको प्रक्रिया नै हो । खुलेको केहि समय शेयर बजारमा सकारात्क सर्किट पनि लाग्यो नकारात्मक सर्किट पनि लाग्यो । सरकारले पनि शेयर बजारलाई राम्रो हुने…