Logo

जग्गा बिक्रि नहुँदा उखु किसानकाे बक्यौता भुक्तानीमा समस्या

श्रीराम सुगर मिलको जग्गा बिक्री नहुदा किसानको उखुको बक्यौता भुक्तानीमा समस्या परेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु मिलबाट किसानले पाउनुपर्ने बक्यौता तिर्ने प्रक्रियामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट असहयोग भएको आरोप लगाएको छ । श्रीराम सुगर मिलको जग्गा बिक्री गरेर किसानको झण्डै २७ करोड रुपैयाँ बक्यौता तिर्न सहयोग गर्न मन्त्रालयले…