गोकर्णेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷२०७८ का लागि रु एक अर्ब ८७ करोडको बजेट सहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरसभाको बुधबार शुरु भएको बैठकमा नगर प्रमुख सन्तोष चालिसेले नीति तथा कार्यक्रम र उपप्रमुख शान्ति नेपालले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकका हुन । नीति तथा कार्यक्रम र बजेटमा नगर सभा सदस्यले आफ्ना…