मुलुकको वित्तीय निकायहरूलाई माफियाको शैलीमा कसरी कब्जामा लिइएको छ भन्ने रोचक तर दुःखद तथ्य फेला परेको छ । वित्तसँग सम्बन्धित देशका विभिन्न निकायहरूलाई एउटा व्यक्तिले यसरी कब्जामा लिएको दृष्टान्त सम्भवतः संसारमा अन्यत्र कतै देखिँदैन । तथ्यहरूले नेपालको कुनै पनि वित्तीय निकायको प्रमुख तथा सञ्चालक बन्न तीनवटा पक्ष हुनुपर्ने अनिवार्यता गरेको दर्शाएको छ । संस्थाको अध्यक्ष,…