नेपालमा पहिलो पटक लगानी सम्मेलन सुरु भएको छ । यसपटक सरकारले स्थिरता र समृद्धिको नारा सहित विदेशी लगानीकर्तालाई आकर्षित पार्न निकै कोशिश गरिरहेको छ। थाहा पाउनुस केही कुरा: १. ३० खर्ब बराबरका खास परियोजनाका विवरण लगानीकर्ताहरूलाई बनिबनाउ विवरण सहित सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरि ७७ वटा परियोजना प्रस्तुत गरिएको छ। तिनलाई प्राथमिकता…