काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २१.३२ अंकले बढेर २,६२१ को विन्दुमा कायम भएको छ । आज १८८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८० कम्पनीको मूल्य घटेको छ । आज ४ अर्ब १३ करोड माथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै कुमारी बैंकको सेयर कारोबार भएको…