Logo

धितोपत्र बोर्डको अध्यक्षका लागि ४ जनाको नाम सर्टलिस्ट

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि आवेदन दिएकामध्ये ४ जना सर्टलिस्टमा परेका छन् । आवेदन दिने ४७ जनामध्ये ४ जना संक्षिप्त सूचिमा परेका हुन् । अध्यक्ष छनौट सिफारिस समितिकाअनुसार संक्षिप्त सूचीमा समावेश भएकाहरुमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्ट रहेका छन् । उनीहरूलाई जेठ ८ गते…