Logo

सुनको मूल्य तोलामा २२०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९४ हजार ४ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य आज तोलामा ६० रुपैयाँ घटेको छ ।…