Logo

‘प्रि–बजेट’माथि छलफल गर्दै गण्डकीको अर्थ मन्त्रालय

पोखरा । गण्डकी प्रदेश सरकार ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु गरेको छ । संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्नेछ । आर्थिक मामिलामन्त्री जितबहादुर शेरचन ले बजेट ल्याउनुअघि बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेस गरिने बताए । उनका अनुसार प्रदेशका विभिन्न जिल्लामा पुगेर स्थानीय…