Logo

सन नेपाल लाइफ इन्स्योरेन्सले गर्‍यो अभिकर्तालाई सम्मान

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले उद्देश्यले ‘प्रयत्न निरन्तर सम्मान र सबलीकरणको अवसर’ विषयक एक दिने कार्यक्रम सम्पन्न गरेको छ । लुम्बिनी प्रदेश अन्तर्गत राप्ती/भेरी क्षेत्र तथा कर्णाली प्रदेशका अभिकर्ताहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा करिब १७० भन्दा बढी बीमा अभिकर्ताको सहभागिता रहेको इन्स्योरेन्सले जनाएको छ । अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर विजय झाले प्रशिक्षण गराएका…