Logo

घट्यो बैंकहरुको बेस रेट, कुन बैंकमा पाईन्छ सस्तो ब्याजदर ?

काठमाडौँ । पछिल्लो समय बैंकहरुको आधार दर (बेस रेट) निरन्तर ओरालो यात्रामा छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको औसत आधार दर करिब ५ प्रतिशतको हाराहारिमा पुगेको हो। बैंकहरुले सार्वजनिक गरेको बैशाख महिनाको ब्याजदर विवरण अनुसार औसत आधार दर घटेर ५.१२ प्रतिशत कायम भएको छ । एक महिनाको अवधिमा बैंकहरुको औसत आधार दर ०.०७ प्रतिशत…