काठमाडौं । नेपालकै तीव्र गतिमा विस्तार भइरहेको र विश्वसनीय फाइबर इन्टरनेट सेवा प्रदायक वाई-फाई नेपालले नयाँ वर्षलाई लक्षित गर्दै “नयाँ वर्षमा नयाँ जडान, स्पीडमा उडान” शीर्षकको विशेष अफर सार्वजनिक गरेको छ। यस अफरमार्फत ग्राहकहरूलाई अझ उच्च गति र सुविधासहितको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ। यो अफर अन्तर्गत ५० एमबीपीएस प्याकेज लिने ग्राहकहरूले ७०…