Logo

निजी क्षेत्रमा अख्तियारलाई प्रवेश गराउने सरकारको निर्णय, बैंक–बीमा पनि निगरानीमा

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले निजी क्षेत्रमा हुने भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र विस्तार गर्ने रणनीति अघि सारेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चैत्र ३० गते सार्वजनिक गरेको “भ्रष्टाचार नियन्त्रण सम्बन्धी रणनीति २०८२/०८३–२०८७/०८८” को मस्यौदामा यस्तो प्रस्ताव समावेश गरिएको हो। मस्यौदाअनुसार निजी क्षेत्रबाट नेपाल सरकारलाई हुने आर्थिक क्षति वा हानीलाई…