Logo

नबिल बैंकको १५.८० प्रतिशत लाभांश पारित, सञ्चालक समितिमा ३ निर्वाचित

काठमाडौं । नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले प्रस्तावित पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश पारित गरेको छ । बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा सम्पन्न बैंकको साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण शेयरधनीका लागि प्रस्ताव गरिएको उक्त लाभांश पारित गरेको हो…