Logo

ग्लोबल मनी विकः प्रभु बैंकको कमलादी शाखाद्वारा प्रभातफेरी कार्यक्रम सञ्चालन

काठमाडौं । प्रभु बैंकको कमलादी शाखाले ‘स्मार्ट मनी टक्स’ भन्ने मूल नाराका साथ ग्लोबल मनी विक–२०२६ शुक्रबार प्रभातफेरी कार्यक्रम आयोजना गरी मनाएको छ। कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मासहित बैंकका उच्च पदाधिकारी तथा कर्मचारीको उल्लेख्य उपस्थिति थियो। प्रभातफेरी बैंकको कमलादी शाखाबाट सुरु भई दरबारमार्ग, कमलपोखरी चोक हुँदै पुनः कमलादी शाखामा आई समापन भएको…