काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीका बीमितले व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट पाउने भएका छन्। कम्पनीले आज एक सूचना जारी गर्दै कम्पनीबाट जारी गरिएका बीमालेखन्तर्गत २०८२ माघ मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका (पूर्ण व्यतित भएका) बीमालेखहरु पुनर्जागरण गर्दा ब्याज छुट सुविधा उपलब्ध हुने जानकारी गरेको हो। जसअनुसार २०८२ फागुन…