काठमाडाैं । आज सुनको मूल्य वृद्धि भएको छ । सुनको मूल्य २ हजार ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार एक तोला सुनको मूल्य ३ लाख ३ हजार ५ सय कायम भएको थियो ।…