काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको सेयर सोमबारदेखि कारोबारमा आउने भएको छ । रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको साधारण सेयर शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका हुन्। कुनै पनि कम्पनीको साधारण शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। त्यसैले यी दुवैको सेयर (भोलि शनिबार र पर्सि आइतबार महाशिवरात्रीको…