Logo

स्थानियका लागि निष्कासन गरेको पाल्पा सिमेन्टको आईपीओ बाँडफाँड, कतिले पाए शेयर ?

काठमाडाैं। पाल्पा सिमेन्ट इण्डष्ट्रिजले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले आज शेयर बाँडफाँड गरेको हो। कम्पनीले स्थानीयका लागि कुल १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरेको थियो। यस निष्काशनमा कुल २६ हजार २ सय ४७ जनाले आवेदन दिएका थिए, जस मध्ये २६ हजार ८४…