Logo

सेयर बजारमा २६ अंकको गिरावट

काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक २६.०५ अंकले घटेर २,६७२ को विन्दुमा कायम भएको छ । आज ४२ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २१२ कम्पनीको मूल्य घटेको छ । आज १० अर्ब ७७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावरको सेयर कारोबार भएको छ…