काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। एकैदिनमा सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज कायम मूल्य हालसम्मकै उच्च हो । आज सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ पुगेको छ। यसअघि आइतबार सुनको मूल्य तोलामा ३ लाख ३ हजार…