काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी प्रतिबन्ध सम्बन्धी कर्णाली र सुदुर पश्चिम प्रदेशस्तरीय तालिम कैलालीको धनगढीमा आयोजना गरेको छ । उक्त तालिममा नेपाल बीमा प्राधिकरणका उप – निर्देशक पदम प्रसाद सोडारीले विज्ञ स्रोत व्यक्तिका रुपमा तालिम दिएका थिए । कम्पनीको सो प्रदेशमा रहेका सवै शाखाका कर्मचारीहरुलाई सहभागिता गराइएको…