Logo

घट्यो निफ्राको नाफा, प्रतिसेयर आम्दानी कति?

काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)लिमिटेडको खुद ब्याज आम्दानी घटेसँगै नाफामा गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४० करोड ९९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३८.१४ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले ६४ करोड १९ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको…