Logo

सूर्यज्योति लाइफको १३ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश वितरण गरेको छ। कम्पनीले गत पुस ३० गते सम्पन्न १८औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८१/८२ का लागि पारित १३ प्रतिशत नगद लाभांश (कर समेत) सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो। कम्पनीले गत पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका तथा हितग्राही खातामा…